प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०८०
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

सारांश

  • काठमाडौं।
  • भारतीय बिदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
  • सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज उनले शिष्टचार भेटवार्ता गरेका हुन्।

काठमाडौं। भारतीय बिदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज उनले शिष्टचार भेटवार्ता गरेका हुन्।

नयाँ दिल्लीबाट आज बिहान १० बजे मात्रै त्रिभुवन बिमानस्थलमा अवतरण गरेका भारतीय बिदेश मन्त्री जयशंकरले काठमाडौंको दुई दिने भ्रमणको क्रममा पहिलो भेटघाटको क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटबार्ता गरे लगत्तै प्रधानमन्त्री प्रचण्डसँग शिष्टचार भेटबार्ता गरेका हुन्।

भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ।

सो अवसरमा भारतीय विदेशमन्त्री जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताएका छन् । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री  जयशंकर आज बिहान काठमाडौं आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
गङ्गालाल हृदयरोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना
सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत
सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत
१६ औँ अनसनमा डा गोविन्द केसी !
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द
काठमाडौं ५ को (क) मा जनताको मन जित्दै साझा बिवेकशिलका उम्मेदवार रामहरि अधिकारी
काठमाडौं ५ को (क) मा जनताको मन जित्दै साझा बिवेकशिलका उम्मेदवार रामहरि अधिकारी
जीबी र रविलाई जिम्मेवार देखाउँदै पन्छिन खोजे छवि
जीबी र रविलाई जिम्मेवार देखाउँदै पन्छिन खोजे छवि
डा. गोविन्द केसीको समर्थनमा आज देशका पाँच शहरमा प्रदर्शन
डा. गोविन्द केसीको समर्थनमा आज देशका पाँच शहरमा प्रदर्शन
जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?
जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?
सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ: गृहमन्त्री
सामाजिक सद्भाव र सुरक्षामा खलल पुर्याउनेलाई कारवाही गर्नुपर्छ: गृहमन्त्री
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित
फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको जित

तपाईंले छुटाउनुभयो कि?