दर्शकलाई मनोरञ्जन प्रदान गर्न “कमेडि को झड्का” (भिडियो)
सारांश
- https://youtu.
- be/AVKaNk2aFg4 काठमाडौँ – दर्शकलाई मनोरञ्जन प्रदान गर्नको लागि हास्य टेली सिरीयल “कमेडि को झड्का” शुक्रबार युट्युब मार्फत सार्वजनिक भएको छ ।
- तुलसी मिडियाको प्रस्तुतीमा आएको यस टेली श्रृङ्खला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने अशोक शिबाकोटीले निर्देशन र निरज ढकालले सम्पादन गरेका हुन् ।
काठमाडौँ – दर्शकलाई मनोरञ्जन प्रदान गर्नको लागि हास्य टेली सिरीयल “कमेडि को झड्का” शुक्रबार युट्युब मार्फत सार्वजनिक भएको छ । तुलसी मिडियाको प्रस्तुतीमा आएको यस टेली श्रृङ्खला नवराज भण्डारीले निमार्ण गरेका हुन् भने अशोक शिबाकोटीले निर्देशन र निरज ढकालले सम्पादन गरेका हुन् । सञ्जय मुडबरीको सह निमार्ण भएको यस टेली सिरीयललाई सुमन कोर्इरालाले छांयाकन गरेका छन् । उक्त टेली श्रृङ्खलामा जे.पि.टि. अशोक काफ्ले , सन्तोष मुडबरी, रमा दाहाल, बिन्दा खतिवडा, खेमराज बस्नेत, सुवास तिमल्सीना, मेलिना गुरुङ्ग, सञ्जय मुडबरी, अशोक शिवाकोटी, मणिराज काफ्लेको अभिनय रहको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया