बुटवलमा मेयर उ उपमेयर दुबैमा एमाले अगाडि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
१६ पटक हेरिएको
Shares
बुटवलमा मेयर उ उपमेयर दुबैमा एमाले अगाडि

सारांश

  • बुटवल ।
  • बुटवल उपमहानगरपालिका रुपन्देहीमा हाल सम्म वाड न ३मा १८ सय मत गणना हुँदा मेयरमा एमाले अगाडि रहेको छ ।
  • मेयरमा एमाले उम्मेद्वारले २ हजार ८ सय २७ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेद्वारले २ हजार ४ सय ७मत सहति पछ्छाईरहेका छन् ।

बुटवल । बुटवल उपमहानगरपालिका रुपन्देहीमा हाल सम्म वाड न ३मा १८ सय मत गणना हुँदा मेयरमा एमाले अगाडि रहेको छ ।
मेयरमा एमाले उम्मेद्वारले २ हजार ८ सय २७ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेद्वारले २ हजार ४ सय ७मत सहति पछ्छाईरहेका छन् । उपमेयरमा समेत एमालेले नै लिड गरीरहेको छ ।
उपमेयरमा एमाले उम्मद्वारले ३हजार ३३मत प्राप्त गरेकी छन् भने माओवादी कांग्रेस गठबन्धनका उम्मेद्वारले १ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्ष मा समेत एमालेनै अग्रता लिएको छ । एमाले उम्मेद्वारले ७ सय ६३ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेद्वारले ६ सय ३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?