संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १३, २०७७
|
|
२६ पटक हेरिएको
Shares
संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका राजदूतद्वयद्वारा शपथ

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
  • राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।
  • सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
आठ किलोग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
लोकमानलाई आफैं उपस्थित भई जवाफ दिन सर्वोच्चको आदेश !!!
लोकमानलाई आफैं उपस्थित भई जवाफ दिन सर्वोच्चको आदेश !!!
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
सबैलाई चकित पार्ने गरी चुनाव लगत्तै पार्टी एकता : प्रचण्ड
सबैलाई चकित पार्ने गरी चुनाव लगत्तै पार्टी एकता : प्रचण्ड
पठाओ र टुटलका चालकलाई कारवाही सुरु
पठाओ र टुटलका चालकलाई कारवाही सुरु
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान द्वारा तीन महिला सगरमाथा आरोही अभिनन्दित !
मुख्यमन्त्री शाह भन्छन् :  सरकारले छिट्टै पूर्णता पाउँछ
मुख्यमन्त्री शाह भन्छन् : सरकारले छिट्टै पूर्णता पाउँछ
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित
भरतपुरमा पुन मतदान गर्ने निर्वाचन आयोग को निर्णय सही कि गलत ? आफ्नो बिचार राख्नुस !
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?