काठमाडौँ ९ पनि एमाले पोल्टामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
काठमाडौँ ९ पनि एमाले पोल्टामा

सारांश

  • काठमाडौँमा ९ मा एमालेका कृष्ण गोपाल श्रेष्ठ २२ हजार ८ सय ५२ मत ल्याएर विजयी भएका छन्।
  • उनले नेपाली कांग्रेसका ध्यान गोविन्द रन्जितलाई पराजित गरेका छन्।
  • रन्जितले १४ हजार ८ सय २ मत ल्याएका थिए।

काठमाडौँमा ९ मा एमालेका कृष्ण गोपाल श्रेष्ठ २२ हजार ८ सय ५२ मत ल्याएर विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका ध्यान गोविन्द रन्जितलाई पराजित गरेका छन्। रन्जितले १४ हजार ८ सय २ मत ल्याएका थिए।

विवेकशील साझाको यहाँ झण्डै ५ हजार मत आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?