शहीद स्मारक फुटबल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
शहीद स्मारक फुटबल

सारांश

  • काठमाडौँ, ७ फागुन , शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ ।
  • सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एशोसिएशनलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
  • जितसँगै टुसाल १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

काठमाडौँ, ७ फागुन , शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एशोसिएशनलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै टुसाल १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

टुसालको जितमा एलोन राईले गोल गरे । उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । पराजीत मध्यपुरको भने छ अङ्क छ । विभिन्न १२ टोलीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु आठ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन् ? (सूचीसहित)
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन् ? (सूचीसहित)
सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार
सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार
भरतपुरमा नोक्सान भएको मत सङ्ख्या  ९०
भरतपुरमा नोक्सान भएको मत सङ्ख्या ९०
दसैंको मुखमा १० प्रतिशत भाडा बढ्यो, कुन ठाउँ जान कति भाडा (तालिका सहित)
दसैंको मुखमा १० प्रतिशत भाडा बढ्यो, कुन ठाउँ जान कति भाडा (तालिका सहित)
कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल
कास्कीमा गठबन्धनः सँधै दावीमै सकिन्छ बैठक, गठबन्धनले झनै अलमल
पैसामा विवाद हुँदा श्रीमतीको हत्या
पैसामा विवाद हुँदा श्रीमतीको हत्या
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
मन्त्रालयभित्रै उपसचिवमाथि कर्मचारी नेताले गरे हातपात
कोमल वलीको कडा अभिव्यक्ति: मन्त्रीका लागि योग्य व्यक्ति हुँ
कोमल वलीको कडा अभिव्यक्ति: मन्त्रीका लागि योग्य व्यक्ति हुँ

तपाईंले छुटाउनुभयो कि?