पोखरामा पनि एनसेललाई विपत्ति, टावर जलेर ध्वस्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
१६ पटक हेरिएको
Shares
पोखरामा पनि एनसेललाई विपत्ति, टावर जलेर ध्वस्त

सारांश

  • पोखरा- पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको छ।
  • शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए।
  • उनका अनुसार टावर डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर ध्वस्त भएको छ।

पोखरा- पोखरा महानगरपालिका-२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा आगजनी गरिएको छ।

शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडले जानकारी दिए।

उनका अनुसार टावर डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर ध्वस्त भएको छ।

आगो कसरी लाग्‍यो भन्‍ने अहिलेसम्‍म खुल्‍न नसकेको उनले बताए। यसका साथै डिएसपी मोहनबहादुरको नेतृत्वमा सत्‍यतथ्य बुझ्‍न टोली त्‍यसतर्फ प्रस्थान गरेको छ।

एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?