टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ:साक्षी झिकाउने आदेश
सारांश
- काठमाडौ,साउन ,३०।
- जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ गर्दै साक्षी झिकाउने आदेश गरेको छ।
- हत्याकाण्ड ३ वर्षपछि सुनुवाइ सुरु भएको मुद्दामा जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले पक्ष र विपक्ष दुवैलाई उक्त घटनाको साक्षी अदालत पेश गर्न आदेश गरेको हो।
काठमाडौ,साउन ,३०। जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ गर्दै साक्षी झिकाउने आदेश गरेको छ।
हत्याकाण्ड ३ वर्षपछि सुनुवाइ सुरु भएको मुद्दामा जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले पक्ष र विपक्ष दुवैलाई उक्त घटनाको साक्षी अदालत पेश गर्न आदेश गरेको हो। अदालतले भदौ २४ गते वादी-प्रतिवादीलाई साक्षीसहित अदालतमा उपस्थित हुन आदेश गरेको हो।
अदालतले भदौ २४ गते वादी-प्रतिवादीलाई घटनाको बारेमा जे प्रमाण छ त्यही ल्याएर अदालतमा उपस्थित हुन आदेश जारी गरेको छ,’ अदालतका श्रेष्तेदार इन्द्रबहादुर कठायतले भने, ‘त्यसपछि मुद्दाको निन्तरता सुनुवाइ हुन्छ।’पेसीमा सुनुवाइ गर्दै साक्षी र प्रमाण मगाउने आदेश गरेको हो।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Gobinda Neupane
यो ज्यानमारा लाई फाँसी दिनु पर्छ।।।
Milan Xr
SAhi ho