सुरक्षामा खटिएका प्रहरीले घुस खाएपछि पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
सुरक्षामा खटिएका प्रहरीले घुस खाएपछि पक्राउ

सारांश

  • काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने एक प्रहरीलाई पक्राउ गरेको छ ।
  • राजधानीको ताहाचलमा रहेको वैदेशिक रोजगार विभागमा सुरक्षामा खटिएका एक प्रहरी जवानलाई घुससहित पक्राउ गरेको हो ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने एक प्रहरीलाई पक्राउ गरेको छ ।
राजधानीको ताहाचलमा रहेको वैदेशिक रोजगार विभागमा सुरक्षामा खटिएका एक प्रहरी जवानलाई घुससहित पक्राउ गरेको हो ।

त्रिपुरेश्वर प्रहरी विभागबाट खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबमा जाने सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस लिएपछि पक्राउ गरिएको हो ।

श्रम स्विकृति लिने क्रममा रहेका सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले पक्राउ परेको हो । महानगरीय दंगा नियन्त्रण प्रहरी गणले अख्तियारको टंगालस्थित हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन १ गतेबाट आयातित वस्तुमा लेवल अनिवार्य
साउन १ गतेबाट आयातित वस्तुमा लेवल अनिवार्य
अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान
अतिक्रमणमा परेको भूमि फिर्ताका लागि हस्ताक्षर अभियान
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
जेठको गर्मीमा सप्तरीमा डुवान, ९० परिवार सम्पर्क विहीन
जेठको गर्मीमा सप्तरीमा डुवान, ९० परिवार सम्पर्क विहीन
शाहरुख खानका पाँच फिल्म आजसम्म किन रिलीज भएनन्?
शाहरुख खानका पाँच फिल्म आजसम्म किन रिलीज भएनन्?
बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग
बेनी बजार संरक्षणको काम तत्काल शुरु गर्न माग
कांग्रेसका सभापति देउवालाई ज्ञापनपत्र
कांग्रेसका सभापति देउवालाई ज्ञापनपत्र
‘भोजपुरमा शेरधन र राजेन्द्र राईमाथि सुरक्षा थ्रेट’
‘भोजपुरमा शेरधन र राजेन्द्र राईमाथि सुरक्षा थ्रेट’
जिप दुर्घटनामा परी ११ जनाको मृत्यु (अपडेट)
जिप दुर्घटनामा परी ११ जनाको मृत्यु (अपडेट)
सामुदायिक भवन निर्माण
सामुदायिक भवन निर्माण

तपाईंले छुटाउनुभयो कि?