पत्रकार नै नक्कली धन्दामाः यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
३६ पटक हेरिएको
Shares
पत्रकार नै नक्कली धन्दामाः  यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा

सारांश

  • काठमाडौं ।
  • नक्कली डाक्टर प्रकरणमा न्यूज २४ टेलिभिजनमा कार्यरत एकजना पत्रकार पनि पक्राउ परेका छन् ।
  • सो टिभीका पत्रकार नारायण तिमिल्सिनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको हो ।

काठमाडौं । नक्कली डाक्टर प्रकरणमा न्यूज २४ टेलिभिजनमा कार्यरत एकजना पत्रकार पनि पक्राउ परेका छन् । सो टिभीका पत्रकार नारायण तिमिल्सिनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको हो ।

सीआइबीले काठमाडौंका विभिन्न अस्पतालमा छापा मारेर नक्कली डाक्टर र संचालक पक्राउ गर्ने क्रममा चाईना ग्रेटवाल अस्पतालका अध्यक्ष समेत रहेका तिमिल्सिना पनि समातिएका हुन ।

अस्पतालबाट चिनियाँ दुई नक्कली डाक्टर सहित पक्राउ परेका तिमिल्सिनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । विगतमा सगरमाथा टेलिभिजन र कान्तिपुर टेलिभिजनमा काम गरेका तिमिल्सिना हाल न्यूज २४ टेलिभिजनमा समाचार वाचकको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
प्रदेश १ का मुख्यमन्त्री राई आफुभन्दा २९ वर्ष कान्छीसँग विहे गर्दै
प्रदेश १ का मुख्यमन्त्री राई आफुभन्दा २९ वर्ष कान्छीसँग विहे गर्दै
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
भोली प्रदेश प्रमुख तोकिने
भोली प्रदेश प्रमुख तोकिने
सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ
सीपी गजुरेलसहित २९ जना रत्नपार्कबाट पक्राउ
निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी
निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी
प्रचण्ड काठमाडौं आउन सकेनन् : पार्टी एकता संयोजन समितिको बैठक स्थगित
प्रचण्ड काठमाडौं आउन सकेनन् : पार्टी एकता संयोजन समितिको बैठक स्थगित
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
रास्वपाको तत्काल प्रतिकार्य समूहप्रति प्रशासनको ध्यानाकर्षण
रास्वपाको तत्काल प्रतिकार्य समूहप्रति प्रशासनको ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?