नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएपछि…

सारांश

  • काठमाडौं ।
  • जिल्ला प्राविधिक कार्यालय भोजपुरले उन्नति कार्यक्रमअन्तर्गत भोजपुर-टक्सार-कोट-गगने-लेखर्क सडक स्तरोन्नति गर्न तत्कालीन कार्यालय प्रमुख लालु गिरीलाई १ करोड १० लाख ८० हजारको भ्रष्टाचार मुद्दा लागेको छ ।
  • तत्कालीन जिल्ला कार्यालय प्रमुखलाई नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएपछि अनुसन्धान हुँदा एमकेवाईपी जेभीको तर्फबाट दुईपटक नक्कली बैंक ग्यारेण्टी पेश गरी मोबिलाईजेसन रकम माग गरेको भेटिएको हो ।

काठमाडौं । जिल्ला प्राविधिक कार्यालय भोजपुरले उन्नति कार्यक्रमअन्तर्गत भोजपुर-टक्सार-कोट-गगने-लेखर्क सडक स्तरोन्नति गर्न तत्कालीन कार्यालय प्रमुख लालु गिरीलाई १ करोड १० लाख ८० हजारको भ्रष्टाचार मुद्दा लागेको छ ।

तत्कालीन जिल्ला कार्यालय प्रमुखलाई नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएपछि अनुसन्धान हुँदा एमकेवाईपी जेभीको तर्फबाट दुईपटक नक्कली बैंक ग्यारेण्टी पेश गरी मोबिलाईजेसन रकम माग गरेको भेटिएको हो ।

कृषि विकास बैंक, मुख्य शाखा कार्यालय रत्नपार्कबाट पेश भएको बैंक ग्यारेण्टीको बैधतासम्बन्धी कुनै शोधपुछ र पुष्टयाइ नलिई निर्माण कम्पनीका प्रतिनिधि, सञ्चालकसँग मिलेमतो गरी सरकारी सम्पत्तिको हानीनोक्सानी पुर्याउने र आफूले लाभ लिने उदेश्यले नक्कली बैंक ग्यारेण्टीका आधारमा मोबिलाईजेसन रकम उपलब्ध गराई सरकारी सम्पत्तिको वदनियतसाथ हिनामिना, हानिनोक्सानी गरेको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको हो ।

हेर्नुस् कसलाई कति मुद्दा…

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?