भाइरल बन्दै चर्चित गायक खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत “भिटामिन” ! हेर्नुहोस (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
४३ पटक हेरिएको
Shares
भाइरल बन्दै  चर्चित गायक  खुमन अधिकारी & लक्ष्मी आचार्यको तीजको गीत  “भिटामिन”  ! हेर्नुहोस   (भिडियो सहित)

सारांश

  • साई भिजन प्रालिको प्रस्तुतिमा लक्ष्मी आचार्यको तीज कोशेली “भिटामिन”बजारमा आएको छ ।
  • बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारी र लक्ष्मी आचार्यको सुमधुर आवाज रहेको गीतमा लय खुमन अधिकारीको रहेको छ भने चर्चित सर्जक नेत्र अर्यालको शब्द रहेको छ ।
  • निकै व्यस्त निर्देशनलाइ रफ्तारमा अगाडी बढाइरहेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनय अर्का चर्चित निर्देशक तथा मोडल शंकर बिसी र सुष्मा अधिकारीले गरेका छन ।

साई भिजन प्रालिको प्रस्तुतिमा लक्ष्मी आचार्यको तीज कोशेली “भिटामिन”बजारमा आएको छ ।
बहुचर्चित लोकदोहोरी गायक खुमन अधिकारी र लक्ष्मी आचार्यको सुमधुर आवाज रहेको गीतमा लय खुमन अधिकारीको रहेको छ भने चर्चित सर्जक नेत्र अर्यालको शब्द रहेको छ ।निकै व्यस्त निर्देशनलाइ रफ्तारमा अगाडी बढाइरहेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा अभिनय अर्का चर्चित निर्देशक तथा मोडल शंकर बिसी र सुष्मा अधिकारीले गरेका छन ।
पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चामा रहन सफल गायिका हुन् लक्ष्मी आचार्य । उनले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेकी छन् । हिन्दु नारिहरुको महान् चाड हरितालीका तिजको अवसरमा निकै भिन्न र उत्कृस्ट शब्द र लयले नेपाली संस्कृतीलाई समेटेको “भिटामिन” बोलको तीज गीत सार्बजनिक गरेकी छिन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?