दुर्घटनाबाट जोगियो जेट एयर

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
दुर्घटनाबाट जोगियो जेट एयर

सारांश

  • काठमाडौंबाट दिल्लीका लागि उडान गर्न लागेको जेट एयरवेजको विमान दुर्घटना हुनबाट जोगिएको छ।
  • तेल नै नभएको विमान टेकअफ गर्नै लाग्दा पाइलटले थाहा पाएपछि विमान आकस्मिक रुपमा टर्न गरेकाले जहाज दुर्घटनाबाट बचेको हो।
  • विमानलाई टर्न गरेर तेल हाल्न  पाइलटले ल्याएका थिए।

काठमाडौंबाट दिल्लीका लागि उडान गर्न लागेको जेट एयरवेजको विमान दुर्घटना हुनबाट जोगिएको छ।

तेल नै नभएको विमान टेकअफ गर्नै लाग्दा पाइलटले थाहा पाएपछि विमान आकस्मिक रुपमा टर्न गरेकाले जहाज दुर्घटनाबाट बचेको हो।

विमानलाई टर्न गरेर तेल हाल्न  पाइलटले ल्याएका थिए।

दिउँसो ३:५० मिनेटमा  दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुन जहाजलाई पार्किङ वेमा फर्काइएको थियो।

जेट एयरवेजको उडान नम्बर २६७ का क्याप्टेनले ‘टेक अफ’ गर्ने समयमा मात्रै जहाजमा तेल नभएको थाहा पाएका थिए।

तेल भरेपछि झण्डै दुई घण्टापछि केहीबेर अघि उडान भरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डलरको भाउ बढेर बनायो रेकर्ड
डलरको भाउ बढेर बनायो रेकर्ड
पाकिस्तानको विमान दुर्घटननामा परेका सवै १०७ जनाको मृत्यु
पाकिस्तानको विमान दुर्घटननामा परेका सवै १०७ जनाको मृत्यु
संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
संघीय सरकारको ‘फ्लप’ कार्यक्रम कार्यान्वयन गर्दै बागमती प्रदेश सरकार
विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली
विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली
प्रचण्ड र ओली बिच यस्तो सहमति भएको खुलासा ! ओली प्रचण्ड दुवै दङ्ग
प्रचण्ड र ओली बिच यस्तो सहमति भएको खुलासा ! ओली प्रचण्ड दुवै दङ्ग
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
यी दुइ दलले पाउने भए राष्ट्रिय दलको सुविधा
यी दुइ दलले पाउने भए राष्ट्रिय दलको सुविधा
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम
काठमाडौं मेयरकी उम्मेदवार सिंहको संकल्प प्रस्ताव कार्यक्रम
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
शुक्रवारसम्म मन्त्रिपरिषद विस्तार हुने, वामदेम गौतम, नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन
आठबुँदे घोषणापत्र जारी गर्दै सकियो महिला नेतृत्व शिखर सम्मेलन

तपाईंले छुटाउनुभयो कि?