कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो

सारांश

  • काठमाडौं – दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत रुपमा परिणाम नआउँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ ।
  • दोस्रो चरणको निर्वाचनमा राम्रो परिणाम नआउनुमा गुटबन्दी नै कारण भएको निष्कर्ष कांग्रेसले निकालेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
  • केन्द्रदेखि वडा तहसम्म ने गुटबन्दीको असर निर्वाचन नतिजामा पनि देखिएको भन्दै कांग्रेसभित्र आन्तरिक द्वन्द्व सुरु भएको छ ।

काठमाडौं – दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत रुपमा परिणाम नआउँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि चुलिएको छ । दोस्रो चरणको निर्वाचनमा राम्रो परिणाम नआउनुमा गुटबन्दी नै कारण भएको निष्कर्ष कांग्रेसले निकालेको खबर आजको नेपाल समाचारपत्रमा छ ।
केन्द्रदेखि वडा तहसम्म ने गुटबन्दीको असर निर्वाचन नतिजामा पनि देखिएको भन्दै कांग्रेसभित्र आन्तरिक द्वन्द्व सुरु भएको छ ।माओवादी केन्द्रभित्र पनि गुटबन्दीभन्दा पनि पार्टी केन्द्रीय कार्यालयले प्रभावकारी रुपमा जनतासमक्ष आफ्ना एजेन्डा पुर्याउन नसक्दा राम्रो परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा पहिलो हुने दाबी गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुुटसल आजदेखि सञ्चालनमा
फुुटसल आजदेखि सञ्चालनमा
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
आज मध्यान्ह मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण निर्णय हुन सक्ने
सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट
बल्ल भेटियो पहिलो विश्वयुद्धमा हराएको जहाज
बल्ल भेटियो पहिलो विश्वयुद्धमा हराएको जहाज
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि  दिने अफर  :  केपी ओली
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि दिने अफर : केपी ओली
1xBet Azərbaycan: rəsmi saytın nəzərdən keçirilməs
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !
राष्ट्रपति र प्रधानमन्त्रीको अश्लिल फोटो बनाउने पत्रकार पक्राउ !
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग

तपाईंले छुटाउनुभयो कि?