छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
३० पटक हेरिएको
Shares
छैठौ संघनायकको श्रद्धान्जली सभामा सहभागि हुन भिक्षु महासंघको आग्रह

सारांश

  • केहि दिन अघि दिवंगत भएका नेपालका छैठौ संघनायक भिक्षु अश्वघोष महास्थवीरको योगदानलाई स्मरण गर्न तथा उनको सुगती सहितको निर्वाणको कामना गर्न श्रद्धान्जली सभा गरिने भएको छ ।
  • श्रद्धान्जली सभामा सहभागि भई छैठौ संघनायक भिक्षु अश्वघोषले बुद्धशासनका लागी पुर्याउनु भएको योगदानको स्मरण गर्न र उनलाई श्रद्धान्जली दिन धर्मानुरागीहरुलाई अखिल नेपाल भिक्षु महासंघले आग्रह गरेको छ ।
  • श्रद्धान्जली सभा आइतबार दिउँसो २ बजेदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने अखिल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्यले जानकारी दिए ।

केहि दिन अघि दिवंगत भएका नेपालका छैठौ संघनायक भिक्षु अश्वघोष महास्थवीरको योगदानलाई स्मरण गर्न तथा उनको सुगती सहितको निर्वाणको कामना गर्न श्रद्धान्जली सभा गरिने भएको छ ।

श्रद्धान्जली सभामा सहभागि भई छैठौ संघनायक भिक्षु अश्वघोषले बुद्धशासनका लागी पुर्याउनु भएको योगदानको स्मरण गर्न र उनलाई श्रद्धान्जली दिन धर्मानुरागीहरुलाई अखिल नेपाल भिक्षु महासंघले आग्रह गरेको छ ।

श्रद्धान्जली सभा आइतबार दिउँसो २ बजेदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने अखिल भिक्षु महासंघका महासचिव भिक्षु कोण्डन्यले जानकारी दिए । भिक्षु अश्वघोष ९३ वर्षको उमेरमा दिवंगत भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?