बुधबार जन्मिने मानिसको स्वभाव यस्तो हुन्छ, थाहा पाउनुस्

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
बुधबार जन्मिने मानिसको स्वभाव यस्तो हुन्छ, थाहा पाउनुस्

सारांश

  • १.
  • बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
  • २.

१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।

२. यिनीहरु योजनाहरुको कुनै स्थान नभए पनि  निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।

३. यो बार जन्मिएका मानिस सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।

४. बुधबार जन्मिएका मानिस नयाँ–नयाँ कुराहरु जान्न निकै उत्सुक हुन्छन् ।

५. यो बार जन्मिएका मानिस सन्तुष्ट स्वभावका हुन्छन् ।

६. बुधबार जन्मिएका व्यक्ति विश्वासिला र अरुले दिएका धोका नपचाउने खालका हुन्छन् ।

७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने स्वभाव यो बार जन्मिएका मानिसमा पाइन्छ ।

८. हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो बार जन्मिएको मानिसमा पाइन्छ ।

९. बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?