समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेश गर्ने क्रम जारी
सारांश
- काठमाडौँ: प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले निर्वाचन आयोग कान्तिपथमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यक्रम जारी रहेको छ।
- बन्दसूची पेश गर्नका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएकामा अपराह्न ४ बजेसम्म विभिन्न ३० राजनीतिक दलले बन्दसूची पेश गर्न धरौटीबापतको शुल्क बुझाइसकेका छन्।
- बन्दसूची पेश गर्नका लागि राजनीतिक दल आयोगमा आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
काठमाडौँ: प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले निर्वाचन आयोग कान्तिपथमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेश गर्ने कार्यक्रम जारी रहेको छ।
बन्दसूची पेश गर्नका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएकामा अपराह्न ४ बजेसम्म विभिन्न ३० राजनीतिक दलले बन्दसूची पेश गर्न धरौटीबापतको शुल्क बुझाइसकेका छन्।
बन्दसूची पेश गर्नका लागि राजनीतिक दल आयोगमा आउने क्रम जारी नै रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया