राजधानिका डान्सबारमा एकगिलास जुसकाे ८हजार ४०० !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
राजधानिका डान्सबारमा एकगिलास जुसकाे ८हजार ४०० !

सारांश

  • काठमाडाै, २१ कात्तिक ।
  •   काठमाडाैमा खुलेका डान्सबारहरूले ग्राहकलार्इ लुटेकाे खुलेकाे छ ।
  • डान्सबारहरूमा एक गिलास पेय पदार्थ (जुस )खाए वापत अाठहजार सम्म लिने गरेकाे खुलेकाे हाे ।

काठमाडाै, २१ कात्तिक ।  काठमाडाैमा खुलेका डान्सबारहरूले ग्राहकलार्इ लुटेकाे खुलेकाे छ । डान्सबारहरूमा एक गिलास पेय पदार्थ (जुस )खाए वापत अाठहजार सम्म लिने गरेकाे खुलेकाे हाे । प्रहरीलार्इ समेत प्रलाेभनमा पारेर खुलेअाम ग्राहकलार्इ लुटिरहेकाे एक टेलिभिजन कार्यक्रममा प्रस्तुत गरिएकाे छ । उक्त कार्यक्रममा बालाजु क्षेत्रमा खुलेका डान्सबारहरूमा एक गिलास जुसकाे अाठ हजार  चार सय सम्म लिने गरेकाे खुलासा भएकाे हाे ।

बालाजुमा रहेकाे केएस एस डान्सबारमा  एक गिलास जुस खाएकाे ८ हजार ४ सय बिल अाएपछि उक्त कुराकाे खुलासा भएकाे हाे । विदेशि तथा स्वदेशि ग्राहकलार्इ ठगेकाे उजुरि अाएपछि सिधाकुरा जनतासंगकाे टिमले उक्त ठगिकाे पर्दाफास गरेकाे हाे ।

हेर्नुहाेस याे भिडियाे ।

 

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?