डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०८१
|
|
३१ पटक हेरिएको
Shares
डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।
  • निगम सञ्चालक समितिको आजको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु दुईले घटाएको हो।

काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आजको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु दुईले घटाएको हो।

निगमले डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५९ रुपैयाँ तोकेको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ। निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ।

मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु एक सय ३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ। पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने
संसद समितिको बैठकः मेलम्ची आयोजनाको बिषयमा छलफल हुने
भुरा र मझौला पछि अब ठूला माछा समाउने पालो : गृहमन्त्री बादल
भुरा र मझौला पछि अब ठूला माछा समाउने पालो : गृहमन्त्री बादल
तनहुँ मा ९३ वर्षीय वृद्धद्वारा मतदान
तनहुँ मा ९३ वर्षीय वृद्धद्वारा मतदान
सामुदायिक विद्यालयको स्तरोन्नतिमा चुनौति छ,  सामाजिक विकासमन्त्री जीवन घिमिरे
सामुदायिक विद्यालयको स्तरोन्नतिमा चुनौति छ, सामाजिक विकासमन्त्री जीवन घिमिरे
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक कसले कहाँ जिते? (सूचीसहित)
स्थानीय तह उपनिर्वाचनः सबै नतिजा सार्वजनिक कसले कहाँ जिते? (सूचीसहित)
आजकाे राशीफल
आजकाे राशीफल
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
परिक्षामा फेल भएपछि नर्सहरुको लफडा, रजिष्ट्रार भन्छन् जागिर दिनै पर्छ भन्ने नियम छैन !
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित
शास्त्रले भन्छ नेपाल मै पाइन्छ कोरोनाको औषधि !!!
शास्त्रले भन्छ नेपाल मै पाइन्छ कोरोनाको औषधि !!!
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग
मेयरको टिकट नपाएपछि एसका मकवानपुर अध्यक्ष पोखरेलद्वारा पार्टी परित्याग

तपाईंले छुटाउनुभयो कि?