मालारानी गाउँपालिका अर्घाखाँचीमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
४७ पटक हेरिएको
Shares
मालारानी गाउँपालिका अर्घाखाँचीमा एमाले विजयी

सारांश

  • मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बालकृष्ण शर्मा आर्चायले ६ हजार ५ सय ३ र उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्रीले ६ हजार ५ सय २२ मत प्राप्त गरि विजयी भएकाे सहायक निअ जनकराज पन्थीले जानकारी दिए ।
  • गठवन्धन प्रतिस्प्रधि माओवादी केन्द्रका पदम क्षेत्रीले अध्यक्षमा ५ हजार ५ सय ४ र उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्ता खनालले ५ हजार २सय १० मत प्राप्त गरेका थिए ।
  • जम्मा ९ वटा वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले दुई वटा वडाको प्यानल र एक वटा वडाको अध्यक्षमा विजयी हासिल गरेको छ भने ६ वटा वडाहरुमा एमाले प्यानल विजयी भएको छ ।

मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बालकृष्ण शर्मा आर्चायले ६ हजार ५ सय ३ र उपाध्यक्षमा एमालेकी प्रमिला क्षेत्रीले ६ हजार ५ सय २२ मत प्राप्त गरि विजयी भएकाे सहायक निअ जनकराज पन्थीले जानकारी दिए ।
गठवन्धन प्रतिस्प्रधि माओवादी केन्द्रका पदम क्षेत्रीले अध्यक्षमा ५ हजार ५ सय ४ र उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्ता खनालले ५ हजार २सय १० मत प्राप्त गरेका थिए ।
जम्मा ९ वटा वडा रहेको सो गाउँपालिकामा माओवादी केन्द्रले दुई वटा वडाको प्यानल र एक वटा वडाको अध्यक्षमा विजयी हासिल गरेको छ भने ६ वटा वडाहरुमा एमाले प्यानल विजयी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेनी–जोमसोम सडकखण्ड बन्द
बेनी–जोमसोम सडकखण्ड बन्द
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
ललिता निवास प्रकरण: अख्तियारबाट उन्मुक्ति पाएका नेपाल र भट्टराई अनुसन्धानको दायरामा
ललिता निवास प्रकरण: अख्तियारबाट उन्मुक्ति पाएका नेपाल र भट्टराई अनुसन्धानको दायरामा
परित्यक्तहरुप्रति संवेदना जगाउँदै ‘करुणा’
परित्यक्तहरुप्रति संवेदना जगाउँदै ‘करुणा’
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
अमेरिकासँग वार्ता गरेपछि उत्तरी सिरियामा “युद्धविराम” गर्न टर्की सहमत
काठमाडौँमा आजसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए
पाेखरामा कांग्रेसलाई समाजवादी स्वीकार्य
पाेखरामा कांग्रेसलाई समाजवादी स्वीकार्य
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
‘कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने
वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान
वीरगन्जमा नेविसंघ कार्यकर्ताबीच खुकुरी हानाहान