घुस काण्डमा परेका अख्तियारका पाठकलाई अदालतमा उभ्याइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १, २०७६
|
|
२४ पटक हेरिएको
Shares
घुस काण्डमा परेका अख्तियारका पाठकलाई अदालतमा उभ्याइयो

सारांश

  • काठमाडौं।
  • ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् ।
  • भ्रष्टाचार मुद्दामा थुनछेक बहसकालागि पाठक विशेष अदालतमा उपस्थित भएको अदालतले जनाएको छ ।

काठमाडौं। ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् । भ्रष्टाचार मुद्दामा थुनछेक बहसकालागि पाठक विशेष अदालतमा उपस्थित भएको अदालतले जनाएको छ । पाठक विशेष अदालत उपस्थिति भएपछि विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासमा बयान भइहेको छ।

पाठकसँगको बयानपछि मंगलबार नै थुनछेककालागि सुनुवाई हुने बताएको छ। त्यसपछि अदालतले उनलाई पुर्पक्षकालागि थुनामा पठाउने वा धरौटी माग्ने भन्ने विषयमा आदेश दिनेछ।

उनीसँगै प्रतिवादी बनाइएका लम्बोदन न्यौपाने भने फरार छन्। अख्तियारले पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋण लागेकाले यस्तो बाटो रोजेँ ;; कैलाली
ऋण लागेकाले यस्तो बाटो रोजेँ ;; कैलाली
तान्जानियाका पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन
तान्जानियाका पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो :  प्रचण्ड
यो सरकारले एसपिपी सम्झौता गर्दैन, ओली सरकारका पालामा कार्यान्वयन गर्ने काम भयो : प्रचण्ड
बलिउड अभिनेता आदित्यमाथि नाबालिग बलात्कारको अभियोग
बलिउड अभिनेता आदित्यमाथि नाबालिग बलात्कारको अभियोग
गोपाल पराजुलीलाई न्यायाधीशमा भर्ना गर्दा पराजुलीविरुद्ध ३१ दिनसम्म एक्लै लडेका यी माननीय के भन्छन ?
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ :मुख्यमन्त्री पौडेल
पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ :मुख्यमन्त्री पौडेल
निर्मला प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
निर्मला प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
अस्पतालमा विरामीको विचल्ली, डाक्टर र सरकारबीच झगडा (भिडियोसहित)
अस्पतालमा विरामीको विचल्ली, डाक्टर र सरकारबीच झगडा (भिडियोसहित)
विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
विद्यार्थीलाई टाइ अनिवार्य नगर्न सामुदायिक विद्यालयलाई काठमाडौं महानगरको पत्र
आजको मौसमः नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे अवस्था
आजको मौसमः नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे अवस्था

तपाईंले छुटाउनुभयो कि?