कपिलवस्तुमा काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
१७ पटक हेरिएको
Shares
कपिलवस्तुमा काँग्रेस विजयी

सारांश

  • कपिलवस्तु, २१ असार ।
  • कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।
  • प्रमुखमा किरण सिंह नौ हजार २४५ मत प्राप्त गरी विजयी हुनुभयो ।

कपिलवस्तु, २१ असार । कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

प्रमुखमा किरण सिंह नौ हजार २४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदास गुप्ताले पाँच हजार ६३१ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा काँग्रेसकी लक्ष्मीदेवी कसौधन आठ हजार ८६५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार वासुदेवप्रसाद गुप्ताले चार हजार ७१७ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?