आज ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ७, २०७७
|
|
२२ पटक हेरिएको
Shares
आज ४ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिए

सारांश

  • नेपालमा ४ हजार ४ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • योसँगै कुल संक्रमित संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे आज (शुक्रबार) अपराहन्न जानकारी दिएको हो ।

नेपालमा ४ हजार ४ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५३ हजार ८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे आज (शुक्रबार) अपराहन्न जानकारी दिएको हो । पछिल्लो समयमा संक्रमितको संख्या बढिरहेको छ । संक्रमणमुक्त हुनेको संख्या एक लाख ५ हजार नाघेको छ ।

अहिले ४६ हजार ६ सय ९१ जना सक्रिय संक्रमित छन् । अहिलेसम्म ८ सय २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा
आज भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा
आज भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै, सुरक्षा व्यवस्था कडा
हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन
हिमानीद्वारा न्युक्लियर मेसिन उद्घाटन
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता काशीराम शर्मा
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता काशीराम शर्मा
वडाध्यक्षले आफ्नै नगरप्रमुखविरुद्ध मुद्दा दिएपछि…
वडाध्यक्षले आफ्नै नगरप्रमुखविरुद्ध मुद्दा दिएपछि…
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
भगवान बुद्धको मूर्तीमा बसेपछि आयुष्मान खुरानाकी श्रीमती भएकी थिइन् ट्रोल, मागिन् माफी !
पती सीडीओ पत्नी स्वकीय सचिव !
पती सीडीओ पत्नी स्वकीय सचिव !
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’
‘ओली र प्रचण्डबीच कुरा मिल्यो, प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो’
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना
मेघ गर्जन गराउने बादल विकसित भएपछि भारी वर्षाको सम्भावना

तपाईंले छुटाउनुभयो कि?