नबिल बैंकले माग्यो ८९ जना कर्मचारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ४, २०७७
|
|
१९ पटक हेरिएको
Shares
नबिल बैंकले माग्यो ८९ जना कर्मचारी

सारांश

  • नबिल बैंक लिमिटेडले ८९ जना कर्मचारीको माग गरेको छ ।
  • कम्पनीले बुधबार एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।
  • कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट ट्रेनी असिस्टेन्टमा ७० जना, सुचना प्रविधि (आइटी)मा ४ जना र म्यानेजमेन्ट ट्रेनीमा १५ जना कर्मचारीको माग गरेको हो ।

नबिल बैंक लिमिटेडले ८९ जना कर्मचारीको माग गरेको छ । कम्पनीले बुधबार एक सुचना जारी गर्दै विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।

कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट ट्रेनी असिस्टेन्टमा ७० जना, सुचना प्रविधि (आइटी)मा ४ जना र म्यानेजमेन्ट ट्रेनीमा १५ जना कर्मचारीको माग गरेको हो ।
बैंकले सार्वजनिक गरेको सुचना गरेको अनुसार २८ वर्ष भन्दा धेरै उमेर भएका अर्थशास्त्र, कम्प्युटर, व्यवस्थापन र इन्जिनियरीङमा स्नाकोत्तर पास गरेका उमेद्वारहरुले आवेदन दिन सक्ने जनाएको छ ।

बैंकको अनुसार सातै प्रदेशबाट सबै पदका लागि बैंकले २३ मार्च अर्थात चैत्र १० सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?