माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
५१ पटक हेरिएको
Shares
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो

सारांश

  • पाँचथरको मिक्लाजुङमा दुई परिवारको वंश नास गर्नेगरी सामूहिक हत्या भयो ।
  • ९ जनाको हत्या गरिएको घटनास्थल निकै विभत्स थियो ।
  • यो हत्याकाण्ड कसले गरायो भन्ने यकिन तथ्य सार्वजनिक भइसकेको छैन ।

पाँचथरको मिक्लाजुङमा दुई परिवारको वंश नास गर्नेगरी सामूहिक हत्या भयो । ९ जनाको हत्या गरिएको घटनास्थल निकै विभत्स थियो । यो हत्याकाण्ड कसले गरायो भन्ने यकिन तथ्य सार्वजनिक भइसकेको छैन ।सरकारले सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गरिने आश्वासन दिएको छ । बाच्न सफल दिदी बहिनी रुदै हेर्नुहोस् भिडियो।

https://youtu.be/4lmzSUJssfc

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ