डेंगुबाट चितवनमा एक बालिकाको मृत्यु…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ३, २०७३
|
|
१६० पटक हेरिएको
Shares
डेंगुबाट चितवनमा एक बालिकाको मृत्यु…

सारांश

  • सुर्य प्रसाद अधिकारी, शिखरन्युज, सम्पादाता मंसिर ०३, चितवन ।
  • चितवनमा डेंगुबाट एक बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले पुष्टि गरेको छ ।
  • पुर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ बर्षिय बालिकाको डेंगुका कारण मृत्यु भएको हो ।

सुर्य प्रसाद अधिकारी,
शिखरन्युज, सम्पादाता
मंसिर ०३, चितवन । चितवनमा डेंगुबाट एक बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले पुष्टि गरेको छ । पुर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ बर्षिय बालिकाको डेंगुका कारण मृत्यु भएको हो । यो आर्थिक बर्ष लागेपनि डेंगुबाट मृत्यु भएको यो पहिलो भएको कार्यालयक भेक्टर कन्ट्रोल निरिक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

कार्तिक ३० गते मृत्यु भएपनि विहिवार मात्रै कार्यालयले पुष्टि गरेको हो चितवनमा अहिलेसम्म डेंगुबाट चितवनमा ६५३ जना विरामी फेला परेका छन् । एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेंगुसर्छ । जिल्लामा अहिले सचेतनामुलक कार्यक्रम चलाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?