गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ५, २०७९
|
|
३८ पटक हेरिएको
Shares
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड

सारांश

  • काठमाडौं।
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।
  • पार्टी मुख्यालयमा सोमबार आयोजिवत पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेको आरोप लगाए ।

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् ।
पार्टी मुख्यालयमा सोमबार आयोजिवत पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधानविरोधी गतिविधि गर्दै आएको समूह अहिले गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन लागिपरेको आरोप लगाए ।
‘हिजो संविधानविरोधी गतिविधि भयो । यसविरुद्ध हामी गठबन्धनआवद्ध दल लड्यो,’ प्रचण्डले भने, ‘अहिले गठबन्धन र तालमेलका नाममा गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजिएको छ । विचार र सिद्धान्त नै फरक भएका दल, धर्मनिरपेक्षताको एजेन्डा बोकेका दल र हिजो संविधानविरोधी गतिविधि गरेकाबीच गठबन्धन र तालमेल भएकाे छ ।’
उनले स्थानीय तहको निर्वाचन निर्धारित मिति ३० वैशाखमै हुने जानकारी दिए । निर्वाचन सर्ने हल्ला फैलाइएको भन्दै उनले कुनैै पनि हालतमा निर्वाचन नसर्ने बताए । सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा सहमतिमा उम्मेदवार उठाउने जानकारी दिँदै प्रचण्डले सोमबार नै बस्ने बैठकले निर्णय गर्ने जानकारी दिए । [image: 61b6e7393fb3f_5e50cc9acb252_Prachanda-1.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
एनपीएल खेल्न भारतीय चर्चित क्रिकेटर शिखर धवन नेपाल आइपुगे
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
लागूऔषधसहित ४ जना पक्राउ
लागूऔषधसहित ४ जना पक्राउ
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली
बलात्कार रोक्न सक्रिय हुन पोखरेलको निर्देशन
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
थाइल्याण्डका राजा भूमिवोलको ८८ वर्षकाे उमेरमा निधन
मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !
मोदीले काठमाडौंमा अर्को चमत्कार गर्ने, यस्तो छ तयारी !
उपप्रधानमन्त्री पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान
उपप्रधानमन्त्री पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
अभियुक्त छाड्न नमानेको भन्दै आईजीपी नभएका बेला धमाधम एसपीमाथि कारबाही
चिया बेचेर मासिक पचास हजार आम्दानी
चिया बेचेर मासिक पचास हजार आम्दानी