विश्वकप क्रिकेटः आज पाकिस्तान र वेस्ट इण्डिजबिच खेल हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
विश्वकप क्रिकेटः आज पाकिस्तान र वेस्ट इण्डिजबिच खेल हुने

सारांश

  • एजेन्सी ।
  • क्रिकेटको कुम्भमेला विश्वकप क्रिकेट शुरुभएको छ।
  • बिहीबारबाट शुरुभएको विश्वकपको पहिलो खेलमा आयोजक टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजत गर्दै प्रतियोगिताको शुखद शुरुवात गरेको छ।

एजेन्सी । क्रिकेटको कुम्भमेला विश्वकप क्रिकेट शुरुभएको छ। बिहीबारबाट शुरुभएको विश्वकपको पहिलो खेलमा आयोजक टोली इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई पराजत गर्दै प्रतियोगिताको शुखद शुरुवात गरेको छ। बिहीबार लंडनमा भएको पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो।

त्यस्तै विश्वकपको दोस्रोे खेल आज पाकिस्तान र वेस्ट इण्डिजबिच हुनेछ। नोटिङघममा हुने खेल नेपाली समयानुसार दिउसो ३ः१५ मा शुरु हुनेछ। यी दुबै टोलीले आजको खेल जितेर प्रतियोगितामा शुखद शुरुवात गर्ने दाउमा हुनेछन्। पछिल्ला एकदिवसीय खेललाई हेर्ने हो भने पाकिस्तानले जित्ने सम्भावना अब्बल रहेको छ। सन् २०१५को विश्वकपपछि यी दुई देशबिच भएको पाँच एकदिवसीय खेलमा चारपटक पाकिस्तानले वेस्ट इण्डिजलाई पराजित गरको छ। भने एक पटक मात्र पराजित भएको छ।

विश्वकप क्रिकेटमा पाकिस्तानले एक पटक उपाधि जितेको छ भने वेस्ट इण्डिजले २ पटक उपाधि जितेको छ। पाकिस्तानले सन १९९२मा जित हमसिल गरेको थियो भने वेस्ट इण्डिजले सन् १९७५ र १९७९ उपाधि जितेको थियो। वेस्ट इण्डिज विश्वकप क्रिकेटको पहिलो र दोस्रो उपाधि लगातार जित्ने देश हो। सन् १९७९ यता भने वेस्ट इण्डिजले उपाधि जितेको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई
विहिवार ३६० जना कोरोना संक्रमित थपिए
विहिवार ३६० जना कोरोना संक्रमित थपिए
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
दार्चुलामा जिप दुर्घटना : ६ जनाकाे मृत्यु, सात घाइते
दार्चुलामा जिप दुर्घटना : ६ जनाकाे मृत्यु, सात घाइते
कात्तिक ५ गते बुधवारको राशिफल यस्तो छ
कात्तिक ५ गते बुधवारको राशिफल यस्तो छ
एमालेलेअब २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ : महेन्द्र यादव
एमालेलेअब २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ : महेन्द्र यादव
आज थप ८ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ३७९ पुग्यो
प्रहरी सहायक निरीक्षक  विकको हत्याका  आरोपीद्वय  रामशंकर मिश्र अदालतमा हाजिर
प्रहरी सहायक निरीक्षक विकको हत्याका आरोपीद्वय रामशंकर मिश्र अदालतमा हाजिर
दर्शनको लागि गएका वडा  अध्यक्ष  बोहराको लेक लागेर मृत्यु“`
दर्शनको लागि गएका वडा अध्यक्ष बोहराको लेक लागेर मृत्यु“`

तपाईंले छुटाउनुभयो कि?