राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७९
|
|
४७ पटक हेरिएको
Shares
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपतिलाई बधाई

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित भएकोमा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएकी छन्।
  • मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख छ।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित भएकोमा द्रौपदी मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएकी छन्।

मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख छ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले मित्रराष्ट्र गणतन्त्र भारतको १५औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा मुर्मूलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै नवनिर्वाचित राष्ट्रपति मुर्मूको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सरौतो’ चलचित्रको प्रमोशनल गीतमा भिटेन
‘सरौतो’ चलचित्रको प्रमोशनल गीतमा भिटेन
प्रधानमन्त्रीओलीको राष्ट्रवादप्रति देउवालाई शंका !
प्रधानमन्त्रीओलीको राष्ट्रवादप्रति देउवालाई शंका !
स्वाइनफ्लु भेटियो, सर्तक रहनुस्
स्वाइनफ्लु भेटियो, सर्तक रहनुस्
उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्दा हेर्दैमा’
उपेन्द्र यादवले दायर गरेको रिट ‘हेर्दा हेर्दैमा’
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत
निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छु : अर्थमन्त्री डा महत
उपेन्द्र यादवलाई स्वतन्त्र र बाम गठबन्धनको चुनौति
उपेन्द्र यादवलाई स्वतन्त्र र बाम गठबन्धनको चुनौति
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
चार बलात्कारीको फाँसीको मिति सर्यो
चार बलात्कारीको फाँसीको मिति सर्यो