दार्चुलामा जिप दुर्घटना : ६ जनाकाे मृत्यु, सात घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
दार्चुलामा जिप दुर्घटना : ६ जनाकाे मृत्यु, सात घाइते

सारांश

  • काठमाडौं।
  • दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
  • मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको हो।

काठमाडौं। दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको हो। दुर्घटनामा सात जना घाइते छन्।

शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी छ। जिप सडकबाट करीब १०० मिटर तल खसेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
बिपिनको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह
ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
नेकपाका अध्यक्ष ओली र दाहाल विरुद्ध सर्वोच्चमा रिट दायर
नेकपाका अध्यक्ष ओली र दाहाल विरुद्ध सर्वोच्चमा रिट दायर
भारतबाट उद्धार गरिएकाे केटो चिन पठाइने !
भारतबाट उद्धार गरिएकाे केटो चिन पठाइने !
नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित
नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै
मन्त्रिपरिषद् विस्तार र राजनीतिक नियुक्ति प्याकेजमै
कोमल वलीको कडा अभिव्यक्ति: मन्त्रीका लागि योग्य व्यक्ति हुँ
कोमल वलीको कडा अभिव्यक्ति: मन्त्रीका लागि योग्य व्यक्ति हुँ
किन लगाइयो विप्लवमाथि प्रतिबन्ध ?
किन लगाइयो विप्लवमाथि प्रतिबन्ध ?
विधेयकमा सहमति जुटाउन राष्ट्रियसभा अध्यक्ष सक्रिय
विधेयकमा सहमति जुटाउन राष्ट्रियसभा अध्यक्ष सक्रिय
चीन र पाकिस्तानको कब्जामा रहेको भूभागसहित आफ्नो दावी गर्दै भारतले जारी गर्यो नयाँ नक्शा
चीन र पाकिस्तानको कब्जामा रहेको भूभागसहित आफ्नो दावी गर्दै भारतले जारी गर्यो नयाँ नक्शा