३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
३३ किलो सुन प्रकरण : धमाधम धरौटीमा छुटे आरोपित !

सारांश

  • काठमाडौं ।
  • बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् ।
  • सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकाम १२ जनालई पक्राउ नै गरेर बुझाएको थियो जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् ।

काठमाडौं । बहुचर्चित ३३ किलो सुन तस्करीका मुख्य आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको निर्णविरुद्ध सरकारी वकिल पुनरावेदन गएका छन् ।

सुन तस्करीमा संलग्न अरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३३ जनाविरुद्ध मुद्धा चलाएकाम १२ जनालई पक्राउ नै गरेर बुझाएको थियो जसमध्ये नौजना धरौटीमा छुटिसकेका छन् ।

फरार भनिएका अरु कोहि पनि अदालतमा हाजिर भएर धरौटी आदेशमा छुटिसकेको र केहीले छुट्ने आदेश पाईसकेको श्रोतले बतायो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?