प्रधानमन्त्री ओलीको तेस्रो डायलसिस गरिने
सारांश
- धानमन्त्री केपी शर्मा ओलीको मृगौलाको डायलसिस हुने भएको छ ।
- यसअघि दुईपटक डायलसिस गरिसकेका उनको आज तेस्रो दिन डायलसिस हुने खबर छ ।
- राजधानी दैनिकले प्रधानमन्त्रीको तेस्रो डायलसिस आज शिर्षकमा खबर छापेको छ ।
धानमन्त्री केपी शर्मा ओलीको मृगौलाको डायलसिस हुने भएको छ । यसअघि दुईपटक डायलसिस गरिसकेका उनको आज तेस्रो दिन डायलसिस हुने खबर छ ।
राजधानी दैनिकले प्रधानमन्त्रीको तेस्रो डायलसिस आज शिर्षकमा खबर छापेको छ । ओलीले यसअघि ग्रान्डी अस्पतालमा डायलसिस गराएका थिए ।
१२ वर्ष अघि भारतको नयाँ दिल्लीमा ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मृगौलाबाट उनले १२ वर्ष सक्रिय जीवन बिताइसकेका छन् ।
भदौमा सिंगापुरमा उनले पुनः उपचार गरेका थिए । त्यसपछि ओलीको नियमित डायलसिस गर्नुपर्ने भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया