संसदीय दलको वैठकमा पहिलोपटक बोल्न पाए नेकपा सांसद

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
संसदीय दलको वैठकमा पहिलोपटक बोल्न पाए नेकपा सांसद

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ ।
  • नेकपाले संसद सुरु भएपछि पहिलो पटक सांसदहरुलाई संसदीय दलको बैठकमा बोल्ने अवसर दिएको हो ।
  • पहिलोपटक संसदमा बोल्ने मौका पाएकाले पनि नेकपा सांसद निकै उत्साहित देखिर्एका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ । नेकपाले संसद सुरु भएपछि पहिलो पटक सांसदहरुलाई संसदीय दलको बैठकमा बोल्ने अवसर दिएको हो । पहिलोपटक संसदमा बोल्ने मौका पाएकाले पनि नेकपा सांसद निकै उत्साहित देखिर्एका छन् । दलको आधिकारिक धारणा के हो, सरकार कसरी सञ्चालन

भइरहेको छ भन्ने कुरा नै आफूहरुलाई थाहा नभएको भन्दै सांसदहरुले सार्वजनिक कार्यक्रममा नै बोल्न थालेपछि सांसदहरुको असन्तुष्टी सामसुम गर्न संसदीय दलको बैठक बोलाइएको हो। सोमबार दिउँसो १ः३० बजेबाट सुरु भएको बैठकमा साढे चार बजेसम्म सांसदहरुले प्रश्न गर्ने र त्यसपछि दुई अध्यक्षले सांसदका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?