प्रदेश मन्त्री चढेको जीप दुर्घटनामा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • कैलालीमा शुक्रबार राति जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।
  •  सुदूरपश्चिम प्रदेशका चढ्ने गरेको बा २ झ ३१२५ नम्बरको गाडी राति पौने ९ बजे गौरीगंगा नगरपालिका–८ बढैपुरमा मोटरसाइकलसँग ठोक्किएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
  • जिपले से ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

कैलालीमा शुक्रबार राति जिप दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशका चढ्ने गरेको बा २ झ ३१२५ नम्बरको गाडी राति पौने ९ बजे गौरीगंगा नगरपालिका–८ बढैपुरमा मोटरसाइकलसँग ठोक्किएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिपले से ३ प २४२० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षका सुरेन्द्र चन्द, पछाडी बसेका भरतबहादुर बोहोरा र जिपका चालक धोजेन्द्र शाह घाइते भएका हुन् ।

चन्दलाई उपचारका लागि काठमाडौँ रिफर गरिएको र शाहको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको कैलालीका प्रहरी प्रमुख आभूषण तिम्सिनाले बताएका छन् ।

जिप दुर्घटना भएका बेला त्यसमा प्रदेशमा मन्त्री नरहेको उनले बताए । तर कुन मन्त्रीलाई कता छोडेर फर्किँदा जिप दुर्घटनामा परेको भन्ने उनले खुलाएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
प्रचण्डको गृह जिल्लामा कस्ले मार्ला नेकपाको अध्यक्षमा बाजी !
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु
खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु
प्रदेश सांसद लामिछानेलाई मष्तिस्कघात, स्वास्थ्य अवस्था गम्भीर
तदर्थवादमै बजेट
तदर्थवादमै बजेट
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
देउवा पत्नी आरजुलाई करोडौ बुझाउने कांग्रेस सांसदको कन्ट्रक्सन ओली सरकारको कालो सुचीमा
मोरङमा वाम तालमेलः एमालेलाई चार, माओवादीलाई दुई सीट
मोरङमा वाम तालमेलः एमालेलाई चार, माओवादीलाई दुई सीट
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली
नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस ‘केक राष्ट्रवादी’ भयो : ओली
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ