पत्रकार सविन शाक्यद्वारा आत्महत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पत्रकार सविन शाक्यद्वारा आत्महत्या

सारांश

  • असार २४,काठमाडौं ।
  • चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् ।
  • शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका हुन् ।

असार २४,काठमाडौं । चलचित्र पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन् । शुक्रबार साँझ शाक्यले करिब ५ बजे आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका हुन् ।

 

चलचित्र ब्ल्याक डायरीका लेखकसमेत शाक्यले पत्र लेखी परिवारको चाहना पुरा गर्न नसकेको उल्लेख गरेका छन् । शाक्य श्रीमती र दुई छोरी र एक छोराको साथमा काठमाडौंको गौरीघाटमा कोठामा बस्दै आउनुभएको थियो ।आजको अन्नपूर्ण पोस्टमा समाचार छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?