चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२२ पटक हेरिएको
Shares
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली

सारांश

  • काठमाडौं।
  • प्रियंका चोपडा कुनै न कुनै कारणले चर्चामा रहिरहन्छिन् ।
  • कहिले पतिसँग घुम्न निस्किएका फोटो चर्चामा हुन्छन् कहिले उनीहरुको विदाको चर्चा हुन्छ ।

काठमाडौं। प्रियंका चोपडा कुनै न कुनै कारणले चर्चामा रहिरहन्छिन् । कहिले पतिसँग घुम्न निस्किएका फोटो चर्चामा हुन्छन् कहिले उनीहरुको विदाको चर्चा हुन्छ । पछिल्लो समय भने उनी खास कारणले चर्चामा रहिन् । आफ्नो जन्मदिन मलाउन मियामी गएकी उनले आमाकै अगाडि चुरोट तानेको फोटो बाहिरिएपछि उनको चर्को आलोचना भयो ।

https://www.instagram.com/p/B0tKgjDHA3d/?utm_source=ig_web_copy_link

त्यो घटनाको चर्चा सेलाउन नपाउँदै प्रियंकाले फेरि अर्को काण्ड गरेकी छिन् । पछिल्लो समय सामाजिक संजालमा एउटा भिडियो निकै चर्चामा छ । भिडियोमा प्रियंका एउटा मदिरा ब्राण्डको विज्ञापन गरिरहेकी छिन् । प्रियंकाले यो भिडियो आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । प्रियंकाको यो भिडियो बाहिरिएसँगै उनी ट्रोलको शिकार भएकी छिन् । यो पोस्टमा निकै भद्दा कमेन्टहरु गरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?