अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

सारांश

  • काठमाडौं, माघ २७ ।
  • नेकपा एमालेले पार्टी एकता लगायत समसामयिक बिषयमा छलफल गर्न स्थायी कमिटिको बैठक बोलाएको छ ।
  • बैठक एमाले अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा अपराह्न ४ बजेपछि सुरु हुनेछ ।

काठमाडौं, माघ २७ । नेकपा एमालेले पार्टी एकता लगायत समसामयिक बिषयमा छलफल गर्न स्थायी कमिटिको बैठक बोलाएको छ ।

बैठक एमाले अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा अपराह्न ४ बजेपछि सुरु हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष ओलीले पार्टी एकता प्रक्रियामा हालसम्म भएका प्रगतिका विषयमा ब्रिफिङ गर्ने तयारी गरेका छन् ।

ओलीले गत बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मीनभवनको एक गोप्य स्थानमा करिब तीन घन्टा एक्लै वार्ता गरेका थिए ।

सो भेटमा शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरिए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

(https://wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
रुकुम, पश्चिम रङ्गशाला निर्माण अलपत्र
रुकुम, पश्चिम रङ्गशाला निर्माण अलपत्र
आइफा अवार्ड गर्ने निर्णयबाट पछि नहटेको सरकारको दावी
आइफा अवार्ड गर्ने निर्णयबाट पछि नहटेको सरकारको दावी
आज ३ हजार ५१ कोरोना संक्रमित थपिए
आज ३ हजार ५१ कोरोना संक्रमित थपिए
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
रुद्राक्षले उकास्दै जीवनस्तर, कुनै बेला पैसाका लागि मृगौला समेत बेचेकी महिलाको कथा
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
पुर्व प्रधानमन्त्री शरिफ उपचारबाट बञ्चित
पुर्व प्रधानमन्त्री शरिफ उपचारबाट बञ्चित
पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !
पत्नीले मध्यरातमा आत्महत्या गरेपछि पतिले पनि गरे आत्महत्याको प्रयास !
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो
भारतीय भूपू गोर्खा सैनिकको पेन्सन रोकियो