यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
१५ पटक हेरिएको
Shares
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम

सारांश

  • एजेन्सी।
  • एक अमेरिकी एयरलाइन्समा मिशिगनबाट यात्रा गरिरहेका एक यहुदी जोडी र उनीहरूकी डेढ वर्षीय बच्चीलाई एयरलाइनका कर्मचारीले अचनाक प्लेनबाट बाहिर निकालिदिए।
  • कर्मचारिहरुले उनीहरुलाई फ्लाइटबाट बाहिर निकालेको कारण थाहा पाएपछि उनीहरु एकदमै रिसाए।
एजेन्सी। एक अमेरिकी एयरलाइन्समा मिशिगनबाट यात्रा गरिरहेका एक यहुदी जोडी र उनीहरूकी डेढ वर्षीय बच्चीलाई एयरलाइनका कर्मचारीले अचनाक प्लेनबाट बाहिर निकालिदिए। कर्मचारिहरुले उनीहरुलाई फ्लाइटबाट बाहिर निकालेको कारण थाहा पाएपछि उनीहरु एकदमै रिसाए। 
जानकारीको अनुसार योस्सी अडलर र उनकी पत्नी बुधबार आफ्नो घरबाट मियामिको यात्रा गरेका थिए।  त्यही समय एक कर्मचारीले उनीहरुलाई तुरुन्त प्लेनबाट उत्रिन भने।  प्लेनबाट बाहिर आएपछि उनीहरुको शरीरबाट दुर्गन्ध आएको भन्ने गुनासो आएको कारण प्लेनबाट निकालेको थाहा पाए।  यो सुनेपछि  आफूलाई अपमान गरेको महसूस भएको र रिस पनि उठेको योस्सीले बताए। 
एयरलाइन कम्पनीले धेरै यात्रुले गुनासो गरेपछि आफूँहरुले यो कदम उठाएको एक अमेरिकी अखबारलाई बताएको छ। ती तीन जनाको शरीरबाट अजीबको गन्ध आएको र यात्रा गर्न गाह्रो परेको अरु यात्रीले बताएका थिए। एयरलाइन्स कम्पीनले ती तीन जनालाई होटलमा खाने, बस्ने सुबिधा उपलब्ध गराएको बताएको छ।  आफूहरुलाई ती कपलको धर्मको बारेमा पनि थाहा नभएको कर्मचारीहरुले बताएका छन्।  
उता योस्सीले एयरलाइन कम्पनीले दिएको खानाको कुप्पनले काम नगरेको र पैसा आफैले तिर्न परेको बताएका छन्। उनले यदी आफूहरुको शरीरबाट गन्ध आएको भए कर्मचारीले कपडा बदल्न पठाउनु पर्ने र उनिहरुले त्यसो नगरेको बताए।  यो घटनाको बारेमा फ्लाइटमा  बसेका धेरे यात्रुहरुले ट्विट गरेका थिए। एयरलाइनले यो घटना थप जांच गर्ने बताएको छ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा
स्वार्थप्रेरित समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनु : प्रधानसेनापति शर्मा
सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना, एक जनाको मृत्यु
सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटना, एक जनाको मृत्यु
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
दरबार हाइस्कुलमा ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु
कपिल शर्मालाई पुत्री लाभ
कपिल शर्मालाई पुत्री लाभ
पुस मसान्तसम्म कर्मचारी समायोजन हुनेः मन्त्री पण्डित
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
नेपाली भूमि मिचेर सिमा स्तम्भ गाडेकोप्रति अनेरास्ववीयु र अखिल क्रान्तिकारीको आपत्ति
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन
धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन
माओवादी प्रचण्डको निजी कम्पनी हो कि सर्वहारा वर्गको पार्टी ?
माओवादी प्रचण्डको निजी कम्पनी हो कि सर्वहारा वर्गको पार्टी ?

तपाईंले छुटाउनुभयो कि?