कोका कोलाको रु.४० को जिग्री प्याक सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २४, २०७६
|
|
३८ पटक हेरिएको
Shares
कोका कोलाको रु.४० को जिग्री प्याक सार्वजनिक

सारांश

  • बोटलर्स नेपाल लिमिटेडले २५० मिलिलिटरको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ ।
  • यसअघि शिशाको बोतलमा मात्रै २५० एमएलको कोका–कोला, स्प्राईट, फान्टा बजारमा उपलब्ध थियो ।
  • ४० रुपैंयाँमा २५० एमएलको जिग्री प्याक कोका–कोला, स्प्राईट, फान्टा आइतवारदेखी उपत्यका लगायत देशैभरी विक्री हुने कम्पनीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

बोटलर्स नेपाल लिमिटेडले २५० मिलिलिटरको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ । यसअघि शिशाको बोतलमा मात्रै २५० एमएलको कोका–कोला, स्प्राईट, फान्टा बजारमा उपलब्ध थियो ।

४० रुपैंयाँमा २५० एमएलको जिग्री प्याक कोका–कोला, स्प्राईट, फान्टा आइतवारदेखी उपत्यका लगायत देशैभरी विक्री हुने कम्पनीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । उपभोताले आफुलाई मनपर्ने कोका–कोला, स्प्राईट, फान्टाको नयाँ प्याक गोजीमा हालेर पनि बोक्न सक्ने र आकर्षक मूल्यमा प्रयोग गर्न सक्ने जनाइएको छ ।

जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री र अल्ट्रा लाइट बोतल पनि हो । कोका–कोलाले हलुका, पूनशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयू ६ महिनासम्म रहेको छ ।

नेपालका लागि कोका–कोला कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जिग्री प्याकले ग्लास बोतल र पीईटी बोतलको लाभ एकै पटक प्रधान गर्ने बताए । बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले बोटलर्स नेपाल लिमिटेडले नेपालमा स्टेट–अफ–आर्ट प्रोडक्टमा लगानी गर्न पाउँदा खुशी लागेको बताए ।

(fisheries.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती
कीर्तिपुरमा चार पक्षीय भिडन्त, कांग्रेस र एमालेलाई विरासत जोगाउने चुनौती
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी
देउवा, प्रचण्ड र पूर्वराजा शाहलाई आउँदैछ ठूलो तनाव
देउवा, प्रचण्ड र पूर्वराजा शाहलाई आउँदैछ ठूलो तनाव
जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द
जहाज निकाल्न ४ मिनेट, १३ घन्टाको तयारीमा बिमानस्थल बन्द
आयोगले सोध्यो केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण
आयोगले सोध्यो केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण
पर्यटनमा देखिएका उपलब्धि
पर्यटनमा देखिएका उपलब्धि
कोशी अस्पतालको बिग्रेको एक्सरे बनेन, निजी क्लिनिक धाउन बिरामी बाध्य
कोशी अस्पतालको बिग्रेको एक्सरे बनेन, निजी क्लिनिक धाउन बिरामी बाध्य
आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन
आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन
रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो
रवि लामिछानेले भनेः रास्वपाकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिल्यो
भरतपुरको निर्वाचन विवादमा पुन: मतदान गर्न सर्वोच्चको आदेश
भरतपुरको निर्वाचन विवादमा पुन: मतदान गर्न सर्वोच्चको आदेश