देउवा, प्रचण्ड र पूर्वराजा शाहलाई आउँदैछ ठूलो तनाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
देउवा, प्रचण्ड र पूर्वराजा शाहलाई आउँदैछ ठूलो तनाव

सारांश

  • काठमाडौं, माघ १० ।
  • सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको छ ।
  • आजको जनता पोस्ट दैनिकमा खबर छ- सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजुरीका आधारमा तत्कालीन द्वन्द्वरत पक्षको प्रमुखको हैसियतले प्रचण्ड र सत्तापक्षका तर्फबाट देउवा र शाहसँग बयान लिन लागेको हो ।

काठमाडौं, माघ १० । सशस्त्र द्वन्द्वका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेको दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रलाई वयानका लागि बोलाउने भएको छ ।

आजको जनता पोस्ट दैनिकमा खबर छ- सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगमा परेको उजुरीका आधारमा तत्कालीन द्वन्द्वरत पक्षको प्रमुखको हैसियतले प्रचण्ड र सत्तापक्षका तर्फबाट देउवा र शाहसँग बयान लिन लागेको हो ।

शान्ति सम्झौताको आठ वर्षपछि गठित दुवै आयोगको पटकपटक म्याद थपिँदा पनि अनुभूति हुनेगरी कुनै काम नभएको पीडितहरुबाट गुनासो आइरहँदा उजुरी परेका जो कोहीसँगको बयान लिने काम तीव्र पार्ने बताइएको छ ।

https://www.youtube.com/watch?v=sleHI9YNwrY

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?