बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
३६ पटक हेरिएको
Shares
बांग्लादेशमा आगालागी : १५ हजार झुपडी ध्वस्त , ५० हजार मानिस घरबारविहीन

सारांश

  • बीबीसी।
  • बांग्लादेशको राजधानी ढाकास्थित एउटा बस्तीमा भीषण आगालागी हुँदा ५० हजार मानिस घरबारविहीन भएका छन्।
  • चलानटीकास्थित झुपडी(वस्तीमा शुक्रवार राती लागेको आगोमा करिब १५ हजार घर सखाप भएका छन्।

बीबीसी। बांग्लादेशको राजधानी ढाकास्थित एउटा बस्तीमा भीषण आगालागी हुँदा ५० हजार मानिस घरबारविहीन भएका छन्।

चलानटीकास्थित झुपडी(वस्तीमा शुक्रवार राती लागेको आगोमा करिब १५ हजार घर सखाप भएका छन्।

कैयौँ घरहरू प्लास्टिकको छानो थियो जसले गर्दा आगो तीव्र गतिमा फैलिएको थियो। घटनामा कसैको मृत्यु भएको छैन तर थुप्रै मानिसहरू घाइते भएका छन्। त्यहाँ बस्ने अधिकांश मानिसहरू न्यून आय भएकाहरू छन्।

कैयौँ मानिसहरू बकर ईद पर्व मनाउन आफ्नो पुर्खौली गाउँ गएका थिए। आगो नियन्त्रणमा लिन छ घण्टाभन्दा बढी समय लागेको थियो। सरकारले घरबार विहीन भएका हजारौँ मानिसलाई राहत दिइने घोषणा गरेको छ।
फेब्रुअरी महिनामा ढाकास्थित एउटा ऐतिहासिक जिल्लामा भएको आगलागीमा करिब ८० जनाको मृत्यु भएको थियो।

त्यस्तै तटीय सहर चिट्टगाउँको एउटा बस्तीमा भएको आगलागीको अर्को घटनामा नौजनाको ज्यान गएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण पसे कांग्रेसका जिल्ला सभापतिहरू वडा वडामा
यसकारण पसे कांग्रेसका जिल्ला सभापतिहरू वडा वडामा
सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु दुर्भाग्यपूर्ण -कमल थापा
सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु दुर्भाग्यपूर्ण -कमल थापा
यो होटलमा भेट गर्दैछन् डोनाल्ड ट्रम्प र किम जोङ
यो होटलमा भेट गर्दैछन् डोनाल्ड ट्रम्प र किम जोङ
‘मंगलम’ गीतः रेलको झ्यालमा समाएर भाग्ने कुरा गर्दै शिल्पा र पुष्पल’
‘मंगलम’ गीतः रेलको झ्यालमा समाएर भाग्ने कुरा गर्दै शिल्पा र पुष्पल’
कृतिम मूल्य बढाउनेविरुद्ध सरकारले कारवाहीको कदम चालिरहेको छः प्रधानमन्त्री अाेली
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
प्रदेश संसद् बैठकका लागि नमुना अभ्यास
प्रदेश संसद् बैठकका लागि नमुना अभ्यास
मतपेटिका सुरक्षा ६ सिल ३ ताला, चाबी आयोगसंग, राजधानी दैनिक
मतपेटिका सुरक्षा ६ सिल ३ ताला, चाबी आयोगसंग, राजधानी दैनिक
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
आज साउनको पहिलो सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको पहिलो सोमबार, कस्तो छ तपाईंको राशिफल?

तपाईंले छुटाउनुभयो कि?