नेयमारको स्थानमा यी खेलाडीलाई ल्याउँदैछ पीएसजी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
१७ पटक हेरिएको
Shares
नेयमारको स्थानमा यी खेलाडीलाई ल्याउँदैछ पीएसजी

सारांश

  • एजेन्सी ।
  • फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इन्ग्लिश क्लब क्रिस्टल प्यालेसका विल्फ्रिड जाहालाई अनुबन्ध गर्न तयारी थालेको छ ।
  • स्टार फरवार्ड नेयमारले क्लब छाड्ने तयारी गरेसँगै पीएसजीको उनको स्थानमा जाहा ल्याउने तयारी थालेको हो ।

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इन्ग्लिश क्लब क्रिस्टल प्यालेसका विल्फ्रिड जाहालाई अनुबन्ध गर्न तयारी थालेको छ ।स्टार फरवार्ड नेयमारले क्लब छाड्ने तयारी गरेसँगै पीएसजीको उनको स्थानमा जाहा ल्याउने तयारी थालेको हो । पीएसजीले जाहा अनुबन्धको लागि आफ्ना प्रतिनिधिलाई लण्डन पठाएको मिरर अनलाईनले जनाएको छ ।

पीएसजीले आइभरी कोस्टका २६ वर्षे जाहाको लागि १०० मिलियन पाउण्ड खर्चने बताईएको छ । युरोपियन ट्रान्सफर विन्डो सकिन एक साता बाँकी रहदा पीएसजीले जाहा अनुबन्धको तयारी गरेको हो ।ब्राजिलियन फरवार्ड नेयमार अनुबन्धको लागि पछिल्लो समय दुई स्पेन क्लब बार्सिलोना र रियल मड्रिड लागिपरेका छन् । यस्तै इटालियन क्लब युभेन्ट्सले पनि इच्छा देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने
एमडीएमएसका लागि त्रिविले तोक्यो नयाँ शुल्क, अब २२ लाखमा पढाइ हुने
पिकनिक खाएर फर्कदा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते
पिकनिक खाएर फर्कदा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते
वडाध्यक्षलाई खुट्टा भाँच्नेगरी कुटियो
वडाध्यक्षलाई खुट्टा भाँच्नेगरी कुटियो
अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षाको दायरामा
अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्ति सामाजिक सुरक्षाको दायरामा
ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
ललिता निवास प्रकरण : सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
करेन्ट लागेर मृत्यु
करेन्ट लागेर मृत्यु
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
सात दिनभित्र कार्यालयको सम्पर्क नआउने प्रहरीलाई कारबाही हुने
अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी
अष्ट्रेलियाको मेलबर्नस्थित बौद्ध मन्दिरमा आगलागी

तपाईंले छुटाउनुभयो कि?