वडाध्यक्षलाई खुट्टा भाँच्नेगरी कुटियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
५४ पटक हेरिएको
Shares
वडाध्यक्षलाई खुट्टा भाँच्नेगरी कुटियो

सारांश

  • काठमाडौं ।
  • सर्लाहीको एक गाउँपालिका वडाध्यक्षमाथि कुटपिट गर्दा खुट्टा भाँचिएको छ ।
  • सर्लाही रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि स्थानीय चिनजानकै समुहले आक्रमण गरी कुटेको हो ।

काठमाडौं । सर्लाहीको एक गाउँपालिका वडाध्यक्षमाथि कुटपिट गर्दा खुट्टा भाँचिएको छ । सर्लाही रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतोमाथि स्थानीय चिनजानकै समुहले आक्रमण गरी कुटेको हो ।

आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने देब्रे खुट्टा भाँचिएको छ । वडाध्यक्षको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

स्थानीय श्रीनारायण राय र धर्मेन्द्र साहको नेतृत्वमा आएको समुहले आक्रमण गरेको उनले बताए । सोमबार वडा कार्यालय जाँदा बाटोमा १५/२० जनाको समूहले आक्रमण गरेको महतोले बताए । आक्रमणकारीले वडाध्यक्षले प्रयोग गरेको मोटरसाइकसमेत तोडफोड गरेका छन् ।

उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन । उनको साथबाट नगद, मोबाइल लुटिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरमा फेरी व्यवसायीको हत्या, तीन जना पक्राउ
भक्तपुरमा फेरी व्यवसायीको हत्या, तीन जना पक्राउ
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, चटयाङबाट बच्न अनुराेध
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, चटयाङबाट बच्न अनुराेध
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
भोजपुरमा शेरधनको अग्रता झण्डै तेब्बर पुग्यो, अरु क्षेत्रमा पनि वामगठबन्धन अगाडि
आज कोजाग्रत व्रत: महालक्ष्मीको पूजा आराधना गरिँदै
आज कोजाग्रत व्रत: महालक्ष्मीको पूजा आराधना गरिँदै
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
‘झमक बहादुर’को ट्रेलर र रिलिज मिति सार्वजनिक
देउवाले गरे यि तिन नेतालाई केन्द्रीय सदस्यमा मनोनित
देउवाले गरे यि तिन नेतालाई केन्द्रीय सदस्यमा मनोनित
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ– नेता खनाल
कुलमानजीले उज्यालो दिनुभयो तर १० अर्ब किन उठेन ?
कुलमानजीले उज्यालो दिनुभयो तर १० अर्ब किन उठेन ?