पिकनिक खाएर फर्कदा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
५१ पटक हेरिएको
Shares
पिकनिक खाएर फर्कदा ट्याक्टर दुर्घटनामा २ को मृत्यु, ८ घाइते

सारांश

  • उदयपुर २८,मंसिर।
  • उदयपुरको सदरमुकाम गाईघाट बाट ७५ किमि उत्तर पश्चिम पर्ने  लिम्चुङबुङ गाँउपालिका ४ मा गए राती ट्याक्टर दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन।
  • बलम्ता सिरवानी बाट बलम्ता तर्फ पिकनिक खाएर फर्कने क्रममा स १ त ७३२३ न.

उदयपुर २८,मंसिर।उदयपुरको सदरमुकाम गाईघाट बाट ७५ किमि उत्तर पश्चिम पर्ने  लिम्चुङबुङ गाँउपालिका ४ मा गए राती ट्याक्टर दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ, भने ८ जना घाइते भएका छन।

बलम्ता सिरवानी बाट बलम्ता तर्फ पिकनिक खाएर फर्कने क्रममा स १ त ७३२३ न.को ट्याक्टर अनियन्त्रित भई सडक बाट २०० मिटर तल खसेको थियो।

दुर्घटनामा परी लिम्चुङबुङ- ४ बलम्ताका २२ वर्षे चालक सुविन राई र सोही स्थानका २४ वर्षे पवन राईको मृत्यु भएको र घाईते हरु लाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय का सूचना अधिकृत डीएपी अर्जुन रानाभाट ले जानकारी गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित
स्पेनिश ला लिगा: बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग
अब स्मार्ट लाइसेन्स नेपालमै बन्ने !
अब स्मार्ट लाइसेन्स नेपालमै बन्ने !
कस्तो रहला शुक्रबार देशभरको मौसम?
कस्तो रहला शुक्रबार देशभरको मौसम?
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
‘चुनावमा रुसले हस्तक्षेप गरेको थियो’
‘चुनावमा रुसले हस्तक्षेप गरेको थियो’
बजेट चर्चा र प्रोपोगाण्डाले मात्रै भरिएको छ: पूर्व अर्थमन्त्री महत
बजेट चर्चा र प्रोपोगाण्डाले मात्रै भरिएको छ: पूर्व अर्थमन्त्री महत
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश !
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ