प्रधानमन्त्री आफ्नो उपचारपछि पुन स्वदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री आफ्नो उपचारपछि पुन स्वदेश

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्किएका छन्।
  • उनी थाई एयरवेजबाट अपरान्ह साढ १२ बजे स्वदेश फर्किएका हुन्।

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्किएका छन्। उनी थाई एयरवेजबाट अपरान्ह साढ १२ बजे स्वदेश फर्किएका हुन्।मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी यही भदौ ५ गते त्यसतर्फ सिङ्गापुर गएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो।

उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए।प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत पनि स्वदेश फर्किएका छन्। यसअघि उनी सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किएका थिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
लोक सेवा आयोगको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन
यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना
यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना
युनिक सास्कृतिक धमाका आयोजना हुन १३ दिन बाकी
युनिक सास्कृतिक धमाका आयोजना हुन १३ दिन बाकी
एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते
उदयपुरमा भालुको आक्रमणबाट दुई जना घाइते
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
प्रधानमन्त्रीसँग संवैधानिक आयोगका अध्यक्षहरूद्वारा भेट
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
भ्रष्टाचारीप्रति निर्मम हुनुपर्छ भन्ने प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरणलाई प्राथमिकता देलिन्?
गाँजा र अफिम फडानीमा  सक्रीय हुँदै प्रहरी
गाँजा र अफिम फडानीमा सक्रीय हुँदै प्रहरी
सुनसान पार्टी कार्यालय, टिकट लिन नेताको घरमा भिड !
सुनसान पार्टी कार्यालय, टिकट लिन नेताको घरमा भिड !
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली
हिमपातका कारण चिसो बढेपछि गोरखाको जनजीवन प्रभावित :भूकम्प पीडितको बिचल्ली

तपाईंले छुटाउनुभयो कि?