सुनसान पार्टी कार्यालय, टिकट लिन नेताको घरमा भिड !
सारांश
- उम्मेदवार छनोट गर्न भिडभाड हुनुपर्ने राजनीतिक दलका कार्यालय अहिले सुनसान छन् ।
- आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
- आगामी मसीर १० र २१ गते हुने प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न देशभरकै सम्भावित उम्मेदवार काठमाडौं आएका छन् ।
उम्मेदवार छनोट गर्न भिडभाड हुनुपर्ने राजनीतिक दलका कार्यालय अहिले सुनसान छन् । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
आगामी मसीर १० र २१ गते हुने प्रनितिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बन्न देशभरकै सम्भावित उम्मेदवार काठमाडौं आएका छन् ।
प्रमुख राजनीतिक दलको पार्टी कार्यालय र संसदीय दलको कार्यालय सुनसान भएका छन् भने पार्टीका शीर्ष नेताहरुको घरमा बिहानदेखि बेलुकासम्म भिडभाड हुने गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया