राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई

सारांश

  • काठमाडौं ।
  • नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले एसिड पीडित बालिका मुस्कान खातुनलाई भेटेका छन् ।
  • कप्तानबाट हालै राजिनामा दिएका पारस खड्कासहितको टोलीले बुधबार १५ वर्षीय बालिका खातुनलाई भेटेका हुन् ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले एसिड पीडित बालिका मुस्कान खातुनलाई भेटेका छन् ।कप्तानबाट हालै राजिनामा दिएका पारस खड्कासहितको टोलीले बुधबार १५ वर्षीय बालिका खातुनलाई भेटेका हुन् । खातुनलाई भेट्न पारससहित,प्रशिक्षक उमेश पटवाल, सोमपाल कामी, अविनास बोहरा अस्पताल पुगेका थिए ।

पारसले खातुन सबैको लागि प्रेरणाको स्रोत भएको समेत बताएका छन् । खातुन एक महिना अघि वीरगञ्जमा एसिड आक्रमणमा परेकी थिइन् । उनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

(https://www.echelon.health/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?