पश्चिमी वायु सक्रिय भएकाले केही दिन वर्षातसँगै हिमपात

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
५७ पटक हेरिएको
Shares
पश्चिमी वायु सक्रिय भएकाले केही दिन वर्षातसँगै हिमपात

सारांश

  • अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ ।
  • अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरबको चक्रवातको असर नेपालमा पर्न थालेको छ । अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा केही दिन वर्षात्सँगै हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका विभिन्न भूभागमा सामान्यदेखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कँडेलका अनुसार बुधबार रातिदेखि मध्य र पूर्वी पहाडी भूभागसँगै पश्चिमी भेगमा वर्षा हुने छ । हिउँदको सुरुआतसँगै उच्च हिमाली भेगमा हिमपात सुरु हुने मौसम भएकाले सतर्क रहन महाशाखाले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
चुनावमा कहीं सुनिएन मोनोरेल, मेट्रोरेल र मेट्रोसिटीको कुरा
चुनावमा कहीं सुनिएन मोनोरेल, मेट्रोरेल र मेट्रोसिटीको कुरा
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह
कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि रु ३९ लाख बजेट
कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि रु ३९ लाख बजेट
२ नम्बर प्रदेशमा  कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…
२ नम्बर प्रदेशमा कांग्रेसले रणनीति बनाउने,जनकपुरमा छलफल…
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित
देशैभरका ३२ मतदानस्थानको निर्वाचन प्रभावित
चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
चिनियाँ राष्ट्रपति सीलाई कोरोना भाइरसको संक्रमण भएको हल्ला फैलिएपछि
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
माधव नेपाल घरदैलो र मतदाता भेटघाट मा व्यस्थ
माधव नेपाल घरदैलो र मतदाता भेटघाट मा व्यस्थ