भरतपुर–१६ मा उल्टियो नतिजा, काँग्रेसका अमृतराज हमाल विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
भरतपुर–१६ मा उल्टियो नतिजा, काँग्रेसका अमृतराज हमाल विजयी

सारांश

  • चितवन ।
  • चितवनको भरतपुर महानगरपालिका–१६ मा नेपाली काँग्रेस विजयी भएको छ।
  • काँग्रेसका उम्मेद्वार अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् ।

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ मा नेपाली काँग्रेस विजयी भएको छ।

काँग्रेसका उम्मेद्वार अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् ।

हमालले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेका छन् भने भक्तराजले २८७५ मत प्राप्त गरे ।

यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ विजयी भएका थिए।

उनको क्यान्सर रोगले निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?