प्रकाण्डलाई रिहा गर्न सर्वोच्चले दियो आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
६० पटक हेरिएको
Shares
प्रकाण्डलाई रिहा गर्न सर्वोच्चले दियो आदेश

सारांश

  • काठमाडौं, १ भदौ ।
  • सर्वोच्च अदालतले नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” लाई रिहा गर्न आदेश दिएको छ ।
  • न्यायाधीशद्वय चोलेन्द्र समशेर जवरा र तेजबहादुर केसीको इजलासले प्रकाण्डलाई रिहा गर्न शुक्रवार आदेश दिएको हो ।

काठमाडौं, १ भदौ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड” लाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय चोलेन्द्र समशेर जवरा र तेजबहादुर केसीको इजलासले प्रकाण्डलाई रिहा गर्न शुक्रवार आदेश दिएको हो ।

जबरजस्ती चन्दा असुलीको अभियोगमा प्रकाण्डलाई पक्राउ गरिएको थियो । प्रकाण्डलाई प्रहरीले हिरासतमा राखेको भन्दै नरेन्द्रबहादुर सिंह विश्वकर्माले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए ।

कायममुकायम प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको साउन २८ गतेको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । उक्त आदेशमा बन्दीसहितलाई शुक्रबार उपस्थित गराउन भनिएको थियो ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    DB Magar

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
चौधरीलाई जेलभित्रै सपथको कुरा चल्दा, टीकापुरमा मारिएका डेढ वर्षे बालकका हजुरबा, आमा चिन्तित
एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा
एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा
विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
विश्वकप फुटबल-२०१८: नायिका केकी अधिकारी हुन यि देश र खेलाडिको समर्थक
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
मुख्यमन्त्री पौडेलले दिए राजिनामाको धम्की, भ्रष्टारचार अन्त्य गर्न नसके पदमा नबस्ने(भिडियोसहित)
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन सम्भव छः प्रचण्ड
एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु  : घर्ती
एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीति छाड्छु : घर्ती
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !
पेरिस डाँडामा श्रद्धाञ्जलीपछि प्रकाशको आजै अन्त्येष्टि गरिने !
धन हुनेलाई ज्यान मार्न छुट ?
धन हुनेलाई ज्यान मार्न छुट ?
एमाले कार्यकर्ताको आक्रमणमा प्रहरी सहित दुई घाइते
एमाले कार्यकर्ताको आक्रमणमा प्रहरी सहित दुई घाइते